साहस ऊर्जाको ७० लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम

साहस ऊर्जा लिमिटेडले असोन ६ गते देखि सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरमा आवेदन दिन आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो ।निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र…