माछापुच्छ्रे बैंकले एक अर्ब २६ करोड बराबरको बोनस वितरण गर्ने

माछापुच्छ्रे बैंकले आर्थिक बर्ष २०७७÷७८ को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको असोज ६ गते बुधबार बसेको बैठकले चूक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ रुपैयाँ बराबरको लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ…