अधिकांश बैंकहरुको स्प्रेड घट्दा ठूलाले मात्र किन बढाए ?

वाणिज्य बैंकहरुको औसत कर्जा तथा निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) घटेको छ । केही ठूला वाणिज्य बैंक बाहेक अधिकांशको स्प्रेड दर घटेपछि समग्र बैंकिङ क्षेत्रको औसत स्प्रेड दर घटेको हो । सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये २० को स्प्रेड घटेको भएपनि सरकारी लगानीमा सञ्चालन भएका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक सहित ७ ठूला बैंकको…