बैंक खातामा बढ्दो विद्युतीय ठगी

१. पृष्ठभूमी : नेपालमा विद्युत्तीय कारोबारको प्रयोग बढ्दो छ । केही समय अगि नेपाल राष्ट्र बैंकका गर्भनर तथा अधिकारीहरु चोक चोक तथा तरकारी पसल लगायतमा गई विद्युतीय कारोबारको उद्घाटन गरी सबै नेपाली नागरिकलाई बैंक खाता मार्फत आफ्नो ब्यापारिक कारोबार गर्न उत्पेरणा गरेका थिए । विद्युतीय कारोबारको प्रयोगले जनमानसको दैनिकी सहज हुन पुगेको छ । प्रत्येक…