एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस पारित

एनएलजी इन्स्योरेन्स कम्पनीको बिहीबार सम्पन्न १५ औँ वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । काठमाण्डौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख…