बढी सुविधा खानेले जानू पर्दैन भन्ने, न्यूनतम तलब नदिनेले लान सक्दिन भन्यो भने ‘सासु’ कोष के हुन्छ ?

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल मणि ज्ञवालीले संगठित संस्थाहरुमा हाल कार्यरत सुविधा बढी खानेहरु कर्मचारीहरु कहिल्यै जानू पर्दैन भन्ने र बेसिक स्यालरी भन्दा कम तलब दिने संस्थाहरुले अहिले मैले कोषमा लैजान सक्दिन भन्यो भने सबैका लागि सामाजिक सुरक्षा कोषको नारा सफल हुन नसक्ने बताएका छन् । समसामयिक विषयवस्तुहरु माथि उठेका प्रश्नहरुको जवाफ दिन कोषमा…