बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी साढे पाँच वर्षपछि पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हिरा महर्जनलाई साढे पाँच वर्षपछि बिहीबार नियन्त्रणमा लिएको छ । जिल्ला अदालत ललितपुरले २०७२ पुस १५ गते बैंकिङ कसूर मुद्दामा सजाय सुनाएकोमा महर्जन २०७८ असार ३ गते पक्राउ परेका हुन् । फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गोदावरी नगरपालिका–१२ ठेचो…