वाणिज्य बैंकहरुले चैत महिनामा मात्रै विस्तार गरे एक खर्ब ६१ अर्ब कर्जा

कोरोना कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका छन् । गत चैत महिना मात्र वाणिज्य बैंकहरुले एक खर्ब ६१ अर्ब कर्जा प्रवाह गरेका छन् । चैत महिनाभरीमा एक खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । बैंकहरुले चैत महिनामा मात्रै निक्षेप भन्दा ४४ अर्ब बढी कर्जा विस्तार गरेको नेपाल बैंकर्स…