माछापोखरी फलफूल तथा तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यू आर कोड

बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबार विस्तार गर्ने क्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी अन्तरगत क्यु आर कोड सेवा सुरु गरेको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले क्यू आर कोड सेवाको सुरुवात गरेका हुन्…