भुक्तानी सम्बन्धी संस्थाले असहज परिस्थितीमा पनि सेवा जारी राख्नु पर्ने

भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले विभिन्न कारण देखाउदै सेवा अबरुद्ध गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी काम गर्ने संस्थालाई हुन सक्ने जोखिम ब्यवस्थापन गरेर जस्तोसुकै परिस्थितीमा पनि सेवा सुचारु राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धी कारोबार गर्ने संस्थाले कारोबारमा निहित जोखिम पहिचान, मापन, अनुगमन, व्यवस्थापन,…