फागु पुर्णिमाका विदाले आरटीजीएस सेवालाई असर नगर्ने

नेपाल राष्ट्र बैंकले होलिका सार्वजनिक बिदामा पनि रियल टाइम ग्रोस सेलमेन्ट (आरटीजीएस) सेवा सुचार हुने जनाएको छ । बैंकले पहाडी जिल्लामा आइतबार र तराइमा सोमबार सार्वजनिक विदा भएपनि आरटीजीएस मार्फतको सेवा सुचारु रहने जनाएको हो । फागु पुर्णिमाको सार्वजनिक विदाहरुमा पहाडी जिल्लाहरुको हकमा मिति २०७७/१२/१५ गते आइतबार र तराई जिल्लाहरुको हकमा २०७७/१२/१६ गते सोमबारका दिनमा…