कर्णाली प्रदेशका व्यवसायीलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम

नेपाल बैंकर्स संघले सहयोगमा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा कर्णाली प्रदेशका व्यापारी/व्यवसायीहरुलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । संघले चैत्र ९ गते विरेन्द्रनगरमा एक दिने बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरेको हो। उक्त कार्यक्रममा व्यापारी÷व्यवसायीमा बैंकिङ्ग, कर्जा, कर तथा डिजिटल बैंकिङ्ग, कृषि सहुलियत योजना, कोभिड–१९ वाट प्रभावित ग्राहकका निम्ति बनाइएका नीति योजनाहरु…