नबिल बैंकले ब्यक्तिगत मुद्दती खाताको ब्याजदर बढायो

नबिल बैंकले आफ्नो ब्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर ७.५१% प्रकासित गरेको छ। जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दती खाताहरुमा लागू हुने बताएको छ । यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको जनाएको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्चब्याज दर…