बैंक अफ काठमाण्डूको क्यूआर सेवा पूर्वी नेपालका विभिन्न बसहरुमा उपलब्ध

बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार क्यूआर विस्तारित गर्नेक्रममा पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा संकलनार्थ क्यूआर सेवा सुभारम्भ गरेको छ । बैंकले फागुण २८ गते एक औपचारीक कार्यक्रमका बिच सेवा शुभारम्भ गरेको हो । कउक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १…