नेपाल बैंकका अध्यक्ष मरासिनीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

नेपाल बैंक (NBL) का नवनियुक्त सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार अध्यक्ष मरासिनीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । बैंकको सञ्चालक समितीको फागुन १० गते सोमबार बसेको बैठकले मरासिनीलाई सञ्चालक समितीको अध्यक्षमा नियुक्त गरेको थियो । यसअघि अर्थमन्त्रालयका महालेखा…