रिभर्स रिपोको ब्याजदर वर्षकै उच्च, २० अर्बका लागि ५६ अर्बको आवेदन

वित्तीय प्रणालीमा अधिक तरलताको समस्या अझै केही समय कायम रहने देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार निष्काशन गरेको एक साता अवधिको रिभर्स रिपोमा करिब ३ गुणाँ धेरै आवेदन परेपछि अधिक तरलता अझै केही समय रहने देखिएको हो । तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निष्काशन गरेको एक साता अवधिको रिभर्स रिपोको रेट भने…