सरकारको ‘खोलौँ बैंक खाता’ अभियानमा ६८ लाख सहभागि

सरकारले २०७६ सालको सुरुवाती देखि सुरु गरेको खोलौँ बैंक खाता अभियानमा ६८ लाख सर्वसाधारण सहभागि भएका छन् । सरकारले वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरता, समृद्ध नेपाल सुखी नेपालीको पहिलो आधार बैंक खाता भन्ने निष्कर्षसहित अभियान सुरु गरेको थियो। सरकारले सुरु गरेको २२ महिनामा मात्रै ६८ लाखभन्दा बढी बैंक खाता थप भएका छन् ।…