नेपाली बैंकिङ इतिहासमा माछापुच्छ्रे बैंकले पहिलो पटक सञ्चालनमा ल्यायो पेमेण्ट वालेट ‘रेमिट्याप’

नेपाली वाणिज्य बैंकहरुको इतिहासमा पहिलो पटक माछापुच्छ्रे बैकले मोवाईल वालेट “रेमिट्याप” संचालन ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले बिशेषगरि डिजीटल बैंकिङ्गमा नयाँ नयाँ खोज र अनुसन्धान गर्दै नयाँ नयाँ सेवा र सुविधाहरु ल्याउने क्रममा वालेटको सुरुवात गरेको हो । डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले माछापुच्छ्रे…