बैंक अफ काठमाण्डूका ग्राहकले रुपन्देहीको डेल्वा रिसोर्टमा १० प्रतिशत छुट पाउने

बैंक अफ काठमाण्डू र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेस बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् बैंकका ग्राहकले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यमा १०% छुट पाउनेछन् । डेल्वा रिसोर्ट तथा पार्टी…