एनआईसी एशियाले ३ कम्पनीको शेयर बेचेर कम्तिमा ४१ करोड आम्दानी गर्ने

एनआईसी एशिया बैंक आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको संस्थापक शेयर बिक्री गरेर कम्तिमा ४१ करोड रुपैयाँ जुटाउने योजनामा छ । तर पटक पटकको प्रयास गर्दा पनि बैंकको शेयर भने बिक्री हुन सकेको छैन् । बैंकले बिक्रीमा राखेको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले यसअघि पनि शेयर बिक्रीका लागि सूचना प्रकाशित…