सिभिल बैंकको वितरणयोग्य नाफा १३ करोड ऋणात्मक, नाफा पनि घट्यो

सिभिल बैंक (CBL) को खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आवको यसै अवधिमा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको बैंकको नाफा ३९.१८ प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन…