कामना सेवा र अजिरा विल्डर्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रालिबीच व्यावसायिक सहकार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पलना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रालिबाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्जा प्रदान गर्नेछ। यसबाट ‘आफ्नै व्यक्तिगत घर होस्’ भन्ने सपना…