प्रभु बैंकको नेतृत्वमा सुपर आँखुखोलाका लागि ३ अर्ब ४२ करोड ऋण लगानी जुट्यो

प्रभु बैंकको सहबित्तियकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलबिद्युत आयोजनाको वित्तिय व्यबस्थापन सम्पन्न भएको छ । शुक्रवार सम्पन्न एक कार्यक्रममा कुल लागत ४ अर्ब ५६ करोड को सो आयोजनामा ७५ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंकको नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावर प्रा.लि.द्धारा प्रवर्तित उक्त…