कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा आह्वान

कर्पोरेट डेभलपमेण्ट बैंकले असोज २९ गते बैंकको १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले पर्साको वीरगञ्जस्थित आदर्शनगर, प्रधान कार्यालयमा सभा आह्वान गरेको हो । साधारण सभामा अन्य बैंक वा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने, गाभिने तथा मर्जर/प्राप्ति सम्बन्धमा सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने…