मेगा बैंकको १८ लाख कित्ता शेयर लिलामी बिक्री खुला

मेगा बैंक नेपाल लिमिटेड (MEGA) ले १८ लाख कित्ता शेयर लिलामीमा बिक्री गर्न गोप्य शिलबन्दी आह्वान गरेको छ । मेगा बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रबाट…