विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु, घरमै बसेर राजश्व दाखिला गर्न सकिने

काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरेको छ । महानगरपालिकाको राजश्व विभागले पछिल्लो समय कोभिड–१९ को महामारी बढ्दै गएपछि सेवाग्राहीले घरमै बसेर प्रविधिको प्रयोगमार्फत राजश्व दाखिला गर्ने व्यवस्था मिलाएको हो । काठमाडौँ महानगरपालिका–२६ वडा कार्यालय लैनचौरमा आज महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत एकनारायण अर्यालले उक्त सेवाको शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत…