नेपाली बैंकका विदेशी साझेदारहरुको सम्बन्धमा राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

नेपाल राष्ट्र बैंकले नेपाली बैंकका विदेशी साझेदारहरुको विवरण सम्बन्धित मुलुकको आधिकारिक निकायबाट प्रमाणित गराउनुपर्ने व्यवस्था गरेको छ । मंगलबार एकीकृत निर्देशिका जारी गर्दै इजाजतपत्र प्राप्त संस्थाको शेयर धारण गर्ने फर्मर कम्पनी र संस्थाको अन्तिम हिताधिकारी प्राकृतिक व्यक्ति पहिचान हुने विवरण सम्बन्धित मुलुकको आधिकारिक निकायबाट प्रमाणित गराई प्रत्येक आर्थिक वर्ष समाप्त भएको ९० दिन भित्र बैंक…