कामना सेवाले यातायात, पर्यटन तथा होटेल क्षेत्रको कर्जाको ब्याजमा छुट दिने

कामना सेवा विकास बैंकले कोभिड–१९ का कारण यातायात क्षेत्र, पर्यटन तथा होटेल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको निष्कर्ष निकाल्दै ब्याजमा छुट दिने भएको छ । बैंकले ती क्षेत्रअन्तर्गत व्यवसाय विस्तारका लागि कर्जा लिई कारोबार गर्दै आएका ग्राहकलाई ब्याजमा छुट दिने निर्णय गरेको हो । योजनाअन्तर्गत यस्तो कर्जा लिएका ग्राहकले असार मसान्तसम्मको बक्यौता रकम २०७७ साल साउन मसान्तसम्म…