धेरै सहकारीले नजायज काम गरेका छन् : सहकारी सचिव पाण्डे

सहकारी र बैंक तथा वित्तीय संस्था सहकार्य गरी अघि बढ्न सके अर्थतन्त्रमा समस्या नआउने विज्ञहरुले बताएका छन्। सहकारीको प्रभावकारी नियमनमा गरे वित्तीय क्षेत्र जोखिममुक्त हुने उनीहहरुको भनाइ छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले ‘सहकारी र बैंक तथा वित्तीय संस्थासँग सहकार्य’ अन्तरक्रिया कार्यक्रममा सहकारीका नाममा वित्तीय क्षेत्रमा जोखिम आउनेमा सहभागीले वक्त शंका व्यक्त गरे…