कोरोना रोकथाम कोषमा तीन वाणिज्य बैंक र एक लघुवित्तको १३ करोड सहयोग

सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आइतबार तीन वाणिज्य बैंक र एक लघुवित्त कम्पनीले १३ करोड २६ लाख ६१ हजार ३४९ रुपैयाँ सहयोग प्रदान गरेका छन्। आज नबिल बैंक ६ करोड, कृषि विकास बैंक ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ६९ लाख ९३ हजार…