गण्डकी मिसाउँदा पनि मेगाको देखिएन प्रगति, जोखिम व्यवस्था १०८% ले बढ्यो

गत आर्थिक वर्ष २०७६/७७ जोखिम ब्यवस्थाका लागि उच्च रकम छुट्याउनु पर्दा मेगा बैंकको खुद नाफा घटेको छ । गत आवमा ८८ करोड ८५ लाख रुपैयाँ जोखिम व्यवस्थावापत छुट्याएको बैंकले खुद नाफा एक अर्ब ५२ करोड रुपैयाँ गरेको हो । बैंकले गत आर्थिक वर्षमा गरेको जोखिम व्यवस्था बापतको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १०८ प्रतिशतले धेरै…