कोरोना परीक्षणको विश्वसनीयतामा प्रश्न, एभरेष्ट बैंकका कर्मचारीको दोस्रो रिपोर्ट नेगेटिभ

झण्डै डेढ महिना पहिले कुनै सञ्चार माध्यममा कार्यरत एक युवतीमा कोरोना संक्रमण देखिएको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा कोलाहल मच्चियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूले ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको बताए पछि सबैभन्दा पहिले उक्त सञ्चार गृहमा कार्यरत सबै कर्मचारी, लकडाउनका बेला सँगै बसेका साथी तथा कर्मचारीको होस हवास उड्यो । एक थरी…