हिमालयन बैंकका शेयरधनीलाई लाभांश संकलन गर्न अनुरोध

हिमालयन बैंक लिमिटेड (H|BL) ले आर्थिक वर्ष २०५०/५१ देखि ०७१/७२ सम्म वितरण गरेको लाभांश संकलन गर्न अनुरोध गरेको छ। बैंकले आफ्ना शेयरधनीहरुलाई विगतका २२ वर्ष अवधिमा वितरण गरेको लाभांश संकलन गर्न बैंकले भनेको हो। हालसम्म पनि लाभांश पूर्जा र बोनस शेयर प्राप्त गर्न नसकेका शेयरधनीहरूलाई बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलमा सम्पर्क गरी एक महिना भित्र…