महालक्ष्मी विकास बैंकको ५ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकले ५ लाख ९२ हजार ५२० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ५ लाख ७३ हजार १८५ र १९ हजार ३३५ कित्ता शेयर बिक्रीका लागि बैंकमा छुट्टाछुट्टै निवेदन दिएपछि शेयर बिक्री गर्ने भएको हो। उक्त शेयर खरिद गर्नका लागि बैंकका इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र…