९ हजार निष्क्रिय खातावालालाई कुमारी बैंकले भन्यो ‘निक्षेप रकम लैजानुस, नत्र बैंकिङ विकास कोषमा जम्मा हुन्छ’

बैंक खाता खोलेपछि दोहोर्याएर बैंक नपुग्नेहरुको संख्या अहिले पनि धेरै छ । फरक-फरक कामको सिलसिलामा एक व्यक्तिले नै विभिन्न बैंकमा खाता खोल्ने क्रम अझै पनि तीब्र गतिमा चलिरहेको छ । धेरै बैंकमा खाता खोलेर कामहरु गर्दै जाँदा कतिपय बैंक खाता खोलेको र त्यहाँ रहेको निक्षेप रकमका बारेमा भुल्नेहरु पनि उत्तिकै छन् । धेरै ठूलो रकम…