हिमालयन बैंकका लगानीकर्ताले साधारण सभाको ५ महिना बित्दा पनि पाएनन् बोनस शेयर

हिमालयन बैंकले आर्थिक वर्ष २०७५/७६ को लाभांश अझै लगानीकर्ताको खातामा पठाउन सकेको छैन । बैंकले माघ २९ गते नै साधारण सभा सम्पन्न गरेको भए पनि ५ महिना बितिसक्दा पनि लगानीकर्ताले बोनस शेयर पाएका छैनन् । एकाध कम्पनीले भने साधारण सभा बित्न नपाउँदै बोनस तथा नगद लाभांश लगानी कर्ताको खातामा पठाउने गरेका छन् । तर, अधिकांश…