महालक्ष्मी विकास बैंकका सीईओ लामिछानेकोे राजीनामा स्वीकृत

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछानेले पदबाट दिएको राजीनामा बैंक संचालक समितिले स्वीकृत गरेको छ। साउन १ गते बसेको सञ्चालक समितिको बैठकले २ गतेदेखि नै लागु हुने गरी सीईओ लामिछानेले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ । बैंकका अनुसार लामिछानेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको बताइएको छ । तर, बैंक संचालक…