मौद्रिक नीति शुक्रबार, शेयर धितो कर्जाको मूल्यांकन सीमा बढ्ने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले शेयर धितो कर्जाको मूल्याङ्कन सीमा बढाउने भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार शेयर धितोको सीमा ५ प्रतिशत बढाईने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयरधितोको कर्जा ७० प्रतिशत कायम गर्न लागेको राष्ट्र बैंकका…