गभर्नर अधिकारीको पहिलो मौद्रिक नीतिका यस्ता छन् १० प्राथमिकता

नेपाल राष्ट्र बैंकले यसै साता आर्थिक वर्ष २०७७/०७८ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । आगामी चार वर्षका लागि गत चैत २४ मा गभर्नर नियुक्त भएका महाप्रसाद अधिकारीको पहिलो मौद्रिक नीति पनि हो ।  विश्वभर फैलिएको कोरोना महामहारीका कारण देशको अर्थतन्त्रमा आएको उथलपुथलको अवस्थामा गभर्नर अधिकारीले आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै…