घरबाटै काम गर्नेलाई लक्ष्मी बैंकको साथ, उपकरण खरिदमा शतप्रतिशत कर्जा

लक्ष्मी बैंकले लकडाउनको समयमा घरबाटै काम गर्ने आवधारणलाई साथ दिन ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरिदका लागि ग्राहकहरुलाई सुपथ व्याजदरमा सरल कर्जा सुविधाको प्रारम्भ गरेको छ। बैंकले कोभिड–१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको अवस्थामा नयाँ योजना ल्याएको जनाएको छ। हंडडुलमा प्रतिबन्ध लगाइएको परिणामस्वरुप शैक्षिक संस्था तथा कार्यालयहरु बन्द…