स्वदेशी लघुवित्तले पस्कियो सुधारउन्मुख विवरण, खराब कर्जा भने बढ्यो

स्वदेशी लघुवित्तको खुद नाफामा चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासमा १२ प्रतिशतले नाफा बढाएको छ। गत आवको यसै अवधिमा ४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस लघुवित्तले चालु आवको यसै अवधिमा ५ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। खुद ब्याज आम्दानीका साथै सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफामा सुधार…