सहयोगी विकास बैंक (SLBBJ) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वार्षिक २४.१४ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको छ। गत आवको चैत मसान्तमा १९ रुपैयाँ ४० पैसा रहेको बैंकको इपिएस ४.७४ रुपैयाँ बढेको हो। बैंकले समीक्षा अवधिमा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिको तुलनामा बैंकको नाफा १ करोड ८१…