२०७७ सालमा २१ दिन बैंक बन्द हुने, राष्ट्र बैंकले निकाल्यो सूची

बैंकहरुको पनि बैंक नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७ को बैंक तथा वित्तीय संस्थाको विदा सूची सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले प्रकाशित गरेको सूची अनुसार बैंक तथा वित्तीय संस्थाले २१ दिन विदा पाउनेछन् । जसमा देशभरका बैंकले १४ दिन पूर्णकालीन विदा पाउनेछन् भने स्थानीय विदा भने छुट्टा छुट्टै समयमा हुनेछ । यो बाहेक…