एनसीसी बैंकले मंगलबार यी ४७ वटा शाखाहरुबाट दिँदैछ बैंकिङ्ग सेवा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले सरकारले गरेको लकडाउनको आठौं दिन चैत १८ गते सोमबार ४७ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ। बैंकको प्रमुख सञ्चालन अधिकृत बन्दना पाठकका अनुसार सातवटै प्रदेशमा गरि बैंकको ४७ वटा शाखाहरुबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म सीमित बैकिङ्ग सुविधा हुनेछ। जसमा ग्राहकरुले…