सिटिजन्स बैंकद्वारा पाँचौ विशेष साधारण सभा स्थगित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले डाकेको पाँचौ विशेष साधारण सभा स्थगित गरेको छ। बैंकले चैत १० गते आज अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाण्डौमा साधारण सभा बोलाएको थियो। विश्वभरि फैलिएको कोरोना भाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै यस बैंकको…