वाणिज्य बैंकहरुसहित कर्मचारी संचयकोष र नागरिक लगानीकोषलाई पनि ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले वाणिज्य बैकहरुले मात्र नभई कर्मचारी संचयकोष र नागरिक लगानीकोष जस्ता विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले समेत धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था छ । बोर्डले धितोपत्रव्यवसायी (धितोपत्रदलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ लाई संशोधन गरी यस्तो व्यवस्था गरेको हो। “क” बर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको…