वैकल्पिक वित्तीय मध्येस्थता प्लेटफर्म मार्फत ८० प्रतिशत भन्दा धेरै एसएमई लाभान्वित हुने

नेपालमा वैकल्पिक वित्तीय मध्येस्थताको प्लेटफर्म विकास भएको खण्डमा ८० प्रतिशत भन्दा धेरै साना तथा मझौला(एसएमई)उद्योग लाभान्वीत हुने देखिएको छ । अनलाईन प्लेटफर्म मार्फत लगानीको स्रोत जुटाउने व्यवस्थाको सुरुवात भए अहिले बैंकिङ क्षेत्रबाट कर्जाको पहुँच नपाएका एसएमईलाई सहज हुने देखिएको हो। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार वैकल्पिक वित्तीय मध्येस्थता प्लेटफर्म…