आस्कमी म्यानेजमेन्टले नेपालमै पहिलो पटक अनलाईन जब फेयर आयोजना गर्ने

आस्कमी म्यानेजमेन्टले नेपालमै पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकको प्रमूख सहकार्यमा कपोरेट क्षेत्र (बैंक, बीमा, तथा संगठित संस्था) लाई लक्षित गरि अनलाईन जब फेयर (AskMe Virtual Job Fair 2020) सञ्चालन गर्ने भएको छ। यहि माघ १५ र १६ गते (जनावरी २९ र ३०) दुई दिनसम्म आयोजना हुने यस जब फेयरमा कम्तिमा १ लाख जब सिकरहरुले अनलाईन…