अवरुद्ध इन्टरनेट नबन्दा बैंकिङ कारोवार ठप्प

शुक्रबार बिहान हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन अझै सञ्चालन हुन सकेको छैन । पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क जोड्नका लागि डडेल्धुराको काफलीमा निर्माण गरिएको नेपाल टेलिकमको एक्सचेन्ज टावरमा चट्याङका कारण क्षति भएपछि शुक्रबारदेखिसञ्चार सम्पर्क अवरुद्ध भएको हो । टेलिफोनसँगै अन्य सञ्चार सम्पर्क पनि अवरुद्ध भएपछि…