ईसीबीले ब्याजदर वृद्धिमा ‘धेरै’ जोड गर्नु नहुने फ्रान्सेली अधिकारकिो भनाइ

युरोपेली केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न लामो समयसम्म आफ्नो ब्याजदरलाई उच्च स्तरमा कायम राख्नुपर्ने तर अर्थतन्त्रमा असर पार्न सक्ने थप वृद्धिबाट बच्नुपर्ने फ्रान्सेली केन्द्रीय बैंकका प्रमुखले सोमबार बताएका छन । ईसीबीले यस महिनाको सुरूमा गरेको वृद्धिसँगै लगातार १० औं पटक ब्याजदर बढाएको थियो । वृद्धिले इैसीबीको निक्षेप दरलाई उच्च चार प्रतिशतमा पुर्याएको छ, तर विश्लेषकहरूले…